तिता मीठा स्वाद संगै उतार चाडब जिन्दगीको
पात्रो पल्ट्यो अर्को पानो कोर्दै कथा जिन्दगिको

अन्तरंग भोगाई संगै पुरानो साल लाई बिदाई गर्दा
हासो छुटे आँसु छुटे यादहरु फर्की हेर्दा
बिर्सी हाल्ने केहि भएन कथा मिठो जिन्दगिको
पात्रो पल्ट्यो अर्को पानो कोर्दै कथा जिन्दगिको
हासो छुटे आँसु छुटे यादहरु फर्की हेर्दा
बिर्सी हाल्ने केहि भएन कथा मिठो जिन्दगिको
पात्रो पल्ट्यो अर्को पानो कोर्दै कथा जिन्दगिको
नया सालले गोदुलीलाई चिरी आउदा मझेरीमा
आतितका दुइ सब्द कोर्दै गर्दा अंधेरीमा
कामना छ उन्नतिको भोलि आउने जिन्दगिको
पात्रो पल्ट्यो अर्को पानो कोर्दै कथा जिन्दगिको
आतितका दुइ सब्द कोर्दै गर्दा अंधेरीमा
कामना छ उन्नतिको भोलि आउने जिन्दगिको
पात्रो पल्ट्यो अर्को पानो कोर्दै कथा जिन्दगिको
No comments:
Post a Comment