बेपर्बाह प्रश्न तेर्सियो यहाँ
बिना बेहुली जन्ती पर्सियो यहाँ
तिम्रो बारे मा सोद्ध खोद्दा
आफ्नै बारेमा बिर्सियो यहाँ
यहाँ ....आफ्नै बारेमा बिर्सियो यहाँ
कोसिस त गरुला सम्झन तर
आखा बिना बादल बर्सियो यहाँ
बेपर्बाह प्रश्न तेर्सियो यहाँ
न टाल्न मिल्ने न सिउन मिल्ने यो जाबो मुटु
तिम्रै यादमा तेसै चर्कियो यहाँ
तिम्रो बारे मा सोद्ध खोद्दा
आफ्नै बारेमा बिर्सियो यहाँ
बार्ह वर्षमा त खै के नि फर्किन्छा भन्थे
कुरी बसे, न खोलो न तिम्रो मन फर्कियो यहाँ
बेपर्बाह प्रश्न तेर्सियो यहाँ
बिना बेहुली जन्ती पर्सियो यहाँ
एस बि खनाल
twitter:@ sbkhanal
बिना बेहुली जन्ती पर्सियो यहाँ
तिम्रो बारे मा सोद्ध खोद्दा
आफ्नै बारेमा बिर्सियो यहाँ
यहाँ ....आफ्नै बारेमा बिर्सियो यहाँ
कोसिस त गरुला सम्झन तर
आखा बिना बादल बर्सियो यहाँ
बेपर्बाह प्रश्न तेर्सियो यहाँ
न टाल्न मिल्ने न सिउन मिल्ने यो जाबो मुटु
तिम्रै यादमा तेसै चर्कियो यहाँ
तिम्रो बारे मा सोद्ध खोद्दा
आफ्नै बारेमा बिर्सियो यहाँ
बार्ह वर्षमा त खै के नि फर्किन्छा भन्थे
कुरी बसे, न खोलो न तिम्रो मन फर्कियो यहाँ
बेपर्बाह प्रश्न तेर्सियो यहाँ
बिना बेहुली जन्ती पर्सियो यहाँ
एस बि खनाल
twitter:@ sbkhanal
No comments:
Post a Comment