यो फूल त्यो फूल गरि ,डुल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
अरु कै फूलबारीमा मल जल देखाएर
फूल भन्छेउ तिमि , फूल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
पेटमा दात राखी बोल्नेहरु संग
घुल भन्छेउ तिमि , घुल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
मनभरि आफु बसी अरु लाई देखाएर
खुल्न भन्छेउ तिमि, खुल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
यो फूल त्यो फूल गरि डुल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
फूल्न भो म जान्दिन
घुल्न भो म जान्दिन
खुल्न भो म जान्दिन
एस् बि खनाल
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
अरु कै फूलबारीमा मल जल देखाएर
फूल भन्छेउ तिमि , फूल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
पेटमा दात राखी बोल्नेहरु संग
घुल भन्छेउ तिमि , घुल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
मनभरि आफु बसी अरु लाई देखाएर
खुल्न भन्छेउ तिमि, खुल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
यो फूल त्यो फूल गरि डुल्न भो म जान्दिन
भुल भन्छेउ तिमि , भुल्न भो म जान्दिन
फूल्न भो म जान्दिन
घुल्न भो म जान्दिन
खुल्न भो म जान्दिन
एस् बि खनाल
No comments:
Post a Comment