येस्ती होस्,उस्ती होस् , भन्दा नि मेरी मनकी साथी होस्
हेरीरहु जस्ती बोलिरहु जस्ती, मेरो प्रित कि साक्षी होस्
कबि ले बर्सौ खर्चेर लेखि छोडेकी रचना
गजलकि शेरमा घुलेकी जाली शब्द जस्ती होस्

गोधुली साझ सुरजले आफु निस्फिक्री पोखिदा
पहाड कि रानी सिन्दुर भरि बसेकी जस्ती होस्

साधना गरि निस्केको मधु स्वोरमा घोलेर
सुर र ताल भरेको मिठो सरगम कि धुन होस्

@ SB Khanal

हल्का दारी पाल्ने
ReplyDeleteकानमा मुन्द्रा नहाल्ने
चौडा छाती भएको
सहि कदम चाल्ने
हरेक सुख दुखमा
मलाई नै समाल्ने
टाढा जान नदिई
मायाले अगाल्ने
भाँडा कराई माझ्ने
लुगा धुने पखाल्ने
तिमी छाै र यस्तो,
मेरो मन पगाल्ने?
मायानै माया गरि
जीवन भर पाल्ने??
😉😉😊😊