मायाको मैसम हो कुन, सोध बरु प्रकटलाइ
प्रिती साट्ने समय हो कुन, सोध बरु प्रकटलाइ
वेद लेखि, ऋचा लेखि, प्रणयको कवि रे उ
कुन मन्त्रले माया वस्छ सोध बरु प्रकटलाइ
मायाको मैसम हो कुन, सोध बरु प्रकटलाइ
प्रिती साट्ने समय हो कुन, सोध बरु प्रकटलाइ
प्रिय अर्कैको, कुर्छे अर्कैलाइ, उ जिस्काउछ,
को आउदै छ आज
अर्काकीलाइ जिस्काइ के रमाउनु सोध बरु प्रकटलाइ

सारीको सप्को उठाइ मजा लिने उ, बेसरम् चैँ म
त्यो मजाको अर्थ केहो? सोध बरु प्रकटलाइ

डसाइ र कसाइले डोरी बाटी पिरतीको
नचुड्ला त रात पछि, सोध बरु प्रकटलाइ

एस् बि खनाल
२०७३.०३.२९
प्रिती साट्ने समय हो कुन, सोध बरु प्रकटलाइवेद लेखि, ऋचा लेखि, प्रणयको कवि रे उ